पारिवारीक सहुलियत कार्डको फाइदाहरु :
१)दॉत सफामात्र रु. ५०० मा ।
२)नागरीक बडापत्रमा भएको उपचारहरुको शुल्कहरुमा एकमुष्ट २५% छुट ।
३) एक जनाको कार्डले आफ्नो सम्पूर्ण परीवारको उपचारमाप्रयोग गर्न सकिने ।
४) नागरीक बडापत्रमा भएको उपचारहरुबाहेकअन्यउपचारमा यो सहुलियतलागुहुनेछ्रैन ।
५) सम्पूर्णउपचारहरु सम्बन्धितविशेषज्ञहरु द्धारा गरिनेछ ।
६) यो कार्डको समयावधि ३ वर्षको हुनेछ ।
७) निःशुल्क दन्त परिक्षण ।